ब्रिटिश कोलम्बियास्थित ‘युनिभर्सिटी अफ फ्रेजर भ्याली’ को इन्फर्मेसन सेसन सम्पन्न

काठमाडौं। एसडी मिराकल एजुकेशनल कन्सल्टेन्सीले क्यानडाको लागि सेमिनार सम्पन्न गरेको छ। कार्यक्रम माघ २७ गते कन्सल्टेन्सीको मुख्य कार्यालय बागबजारमा बिहान १०ः३० देखि ११ः३० बजेसम्म आयोजना भएको थियो। कार्यक्रममा उपस्थित क्यानडाको ब्रिटिस कोलम्बियास्थित युनिभर्सिटी अफ फ्रेजर भ्यालीका इन्टरनेशनल मार्केटिङ हेड रवि फिलिप्स, Edu Mandate की भाईस प्रिसिडेन्ट जया सिङ, Edu Mandate की नेपाल प्रतिनिधि अनिता मोहोपाल … Continue reading ब्रिटिश कोलम्बियास्थित ‘युनिभर्सिटी अफ फ्रेजर भ्याली’ को इन्फर्मेसन सेसन सम्पन्न