• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

लौरो अभियानले सार्वजनिक गर्‍यो प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, कहाँबाट काे ?

काठमाडौं । स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ ।

बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो ।

को-कहाँबाट ?

प्रतिनिधि सभा

मधुसुदन पाठक ‘सिते बा’-काठमाडौं क्षेत्र नम्बर ५
विद्या श्रेष्ठ महर्जन-काठमाडौं क्षेत्र नम्बर ९
रोहन कार्की-काठमाडौं क्षेत्र नम्बर २
भीष्म राणा-रुपन्देही क्षेत्र नम्बर ५
राजाराम तन्डुकार-ललितपुर क्षेत्र नम्बर ३
सुमन सायमी-काठमाडौं क्षेत्र नम्बर ८

प्रदेश सभा

विनोद बजगाईं-काठमाडौ २ ‘क’
अनिलकुमार पाण्डे-महोत्तरी २ ‘ख’
गजेन्द्र कुमार भगत-उदयपुर २ ‘क’
विजय कालिकोटे-सुनसरी १ ‘क’