• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ ।  पार्टी  केन्द्रीय कार्यालय पेरिसडाँडामा  बैठक सुरु भएको हो।

स्थायी समिति बैठकको तयारीका लागि बैठक बोलाइएको जनाइएको छ । सो पार्टीको स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ ।