थप ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण, १० जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा शुक्रबार ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ७ सय ९१ पिसिआर परिक्षणका क्रममा ४ हजार ८ सय ७ जना र ६ हजार

पुरा पढ्नुहोस
काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने ?

काठमाडाैं । नेपाली कांग्रेसले ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो । कांग्रेसमा ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ

पुरा पढ्नुहोस
कपालमा चाया परेर हैरान हुनुभएकाे छ ? यी उपाय अपनाउनुहाेस्

काठमाडौं । कपालमा चाया परेका मानिसहरु निकै हरान हुने गरेका छन् । यसले मानिसको व्यक्तित्वमा समेत असर गर्ने भएकाले हैरानमा पर्नु स्वभाविक पनि हो । यदी चाया परेर हैरान हुनु भएको छ भने यी

पुरा पढ्नुहोस
नग्न भिडियो सार्वजनिक गरिदिने भन्दै विदेशबाट ब्ल्याकमेलिङ, एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा साथी बनेकी युवतीको नग्न भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धक्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहेका कास्कीको रुपाकोट ७ का मुक्तिनाथ खनाललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ

पुरा पढ्नुहोस
नुवाकोटको वडा कार्यालयबाटै हरायाे पैसा, वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिका- २ की वडासचिव सरिता राउतसमेत तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । वडासिचव राउतसमेत कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध

पुरा पढ्नुहोस
टोकियोमा ११ घण्टा लामो संघर्षपछि बन्धकको मृत्यु

काठमाडाैं । जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् । एक ६६ वर्षीय व्यक्तिले बिहीबार राति टोकियो नजिकैको आफ्नो घरमा

पुरा पढ्नुहोस
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे भर्चुअल माध्यमबाट हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल

पुरा पढ्नुहोस
९०० रुपैयाँले घट्यो सुनकाे मूल्य

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी

पुरा पढ्नुहोस
सरकारकाे सबै निकायमा कम्तीमा साताैँ तहबाट विज्ञापन माग्न इन्जिनियरहरुकाे माग

काठमाडाैं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले इन्जिनियरका लागि कम्तीमा साताैँ तहबाट विज्ञापन माग गरी सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्र बुझाएकाे छ । सिडेनका अध्यक्ष उमेश थानीले शुक्रबार मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र

पुरा पढ्नुहोस
कामका लागि भिजिट भिसामा दुबई पुर्‍याउनेलाई कारबाही गर्ने श्रममन्त्रीकाे चेतावनी

काठमाडौं । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पुर्‍याएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिएका छन् । बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबइ पुगेर दुख पाएका युवाहरुसंगको छलफलका क्रममा उनले भिजिट भिसामा कामका

पुरा पढ्नुहोस