नेपाली भूमि फिर्ताको विषय भ्रमण सूचिमा छ कि छैन? – ओलीलाई साहको प्रश्न

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गरेको सम्झौताबारे सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्

पुरा पढ्नुहोस
कर दर हेरफेरमा संसद् छलेको भन्दै सरकारमाथि वर्षमान पुनको आरोप

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले सदनलाई छलेर करको दर हेरफेर गरेको भन्दै कडा आपत्ति प्रकट गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले संसद्

पुरा पढ्नुहोस
‘पार्टीले गरिखाँदैन भन्नेहरूलाई स्थान छैन’ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमै बसेर यो पार्टीले गरिखाँदैन भन्ने मान्छेलाई ठाउँ नभएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको भविष्य रहेको जिकिर गरे। उनले भने, ‘यो

पुरा पढ्नुहोस
विद्युत् निर्यातमा वृद्धि, भारतले फेरि थप ८० मेगावाट किन्ने

काठमाडौँ । भारत सरकारले नेपालबाट थप ८० मेगावाट विद्युत् खरिद गर्न स्वीकृति दिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, ४८.५ मेगावाट क्षमताको मेवा खोला र ३१.०४ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजनाबाट उत्पादन भएको

पुरा पढ्नुहोस
पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमान मुद्दामा निर्दोष ठहर

एएफपी । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रवार शाही मानहानिको आरोपबाट निर्दोष ठहर भएका छन् । दुई दशकदेखि थाई राजनीतिमा प्रभाव जमाइरहेको उनको परिवारलाई परेको ठूलो दबाब हटाएको छ । थाक्सिनको परिवार लामो समयदेखि सेना

पुरा पढ्नुहोस
बीवाईडीको गाडी गुड्दागुड्दै बीच सडकमा ब्रेक लागेपछिको त्यो भयानक दुर्घटना

नेपालमा पछिल्ला वर्षहरूमा इलेक्ट्रिक गाडी (EV) को प्रयोग तीव्र गतिमा बढिरहेको छ। काठमाडौंका गल्लीदेखि राजमार्गसम्म अब पेट्रोल–डिजेलका गाडीभन्दा EV बढी देखिन थालेका छन्। खर्च कम र प्रदूषणमुक्त भनी प्रचार गरिएका यी गाडीहरू भविष्यका समाधान

पुरा पढ्नुहोस
विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आज प्रतिनिधिसभामा प्रस्तुत हुँदै

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको

पुरा पढ्नुहोस
नक्कली सर्टिफिकेट प्रकरणमा रास्वपाका नेता कँडेलमाथि आरोप

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । नेपाल र भारतका विश्वविद्यालयहरुको नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कँडेल रास्वपा

पुरा पढ्नुहोस
लिपुलेक हाम्रो हो, नेपाल पछाडि हटेको छैन : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उनले बताए । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा

पुरा पढ्नुहोस
डेंगी संक्रमणमा तीव्र वृद्धि

काठमाडौँ । डेंगीको संक्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगी संक्रमण पनि बढ्न थालेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७

पुरा पढ्नुहोस