विद्यार्थी यात्रु भ्यान दुर्घटना, ६ जना घाइते

बागलुङ । बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो । हरि चौरबाट हटिया जाँदै

पुरा पढ्नुहोस
गोकर्णेश्वर मेला आयोजना गर्न तयारी सकियो

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ। बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले गोकर्णेश्वरमा गई

पुरा पढ्नुहोस
बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा

पुरा पढ्नुहोस
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा

पुरा पढ्नुहोस
लिपुलेकमार्गी भारत–चीन व्यापार सहमतिको विरोधमा नेपाल बुद्धिजीवी संगठनको ध्यानाकर्षण

लिपुलेक हुँदै भारत–चीन सीमा व्यापारका विषयमा हालै भएको सहमतिको विरोधमा नेपाल बुद्धिजीवी संगठनले आफ्नो ध्यानाकर्षण गराएको छ। संगठनका वरिष्ठ उपाध्यक्ष निलकण्ठ तिवारीद्वारा जारी विज्ञप्तिमा नेपाल, भारत र चीनबीचको ऐतिहासिक मित्रता, सन्धि–सम्झौता र आधिकारिक नक्सामा

पुरा पढ्नुहोस
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ। विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरवार संसद भवनमा बस्ने छ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ।

पुरा पढ्नुहोस
सिडेनको निर्वाचन:रवि भूषण झाको प्यानल सहित उम्मेदवारी घोषणा,को को छन टीममा (सुचीसहित)

काठमाडौं । इन्जिनियर रवि भूषण झा ले सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (Center for Democratic Engineers Nepal) को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै  रवि भूषण झा ले इन्जिनियरहरूको

पुरा पढ्नुहोस
‘केवल आरोपका आधारमा जनप्रतिनिधि निलम्बन उचित होइन’ – विद्या भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आरोप लाग्नेबित्तिकै जनप्रतिनिधि निलम्बनमा पर्ने व्यवस्थालाई राम्रो भन्न नसकिने बताएकी छन् । आज (बिहीबार) सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले आरोप लगायो भन्दैमा निलम्बन गरिहाल्ने व्यवस्थालाई लोकतान्त्रिक

पुरा पढ्नुहोस
विद्या भण्डारीको खुलासा : ‘म राजनीतिमा लाग्दा एमालेको अस्तित्व नै थिएन’

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् । बिहीबार काठमाडौँको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘मैले सबै

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीमाथि कानुनी चुनौती, सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने आदेशको माग गर्दै रिट दर्ता भएको छ । अधिवक्ता वीरेन्द्र केसीले आज (बिहीबार) सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । सरकारमा सहभागी दल नागरिक

पुरा पढ्नुहोस