खेल

काभा नेसन्स लिगको फाइनलमा पुग्न इरानविरुद्ध भिड्दै नेपाल

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स कपको फाइनलमा पुग्न नेपालले आज इरानसँग भिड्दैछ । नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने

पुरा पढ्नुहोस
खेलकुद परिषदमा दिवंगत न्यौपानेको स्मरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नायव वरिष्ठ प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेप्रति श्रद्धान्जली अर्पण गरेको छ । परिषरमा श्रद्धान्जली सभाको आयोजना गरि स्वर्गीय न्यौपानेले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । श्रद्धान्जली सभालाई सम्वोधन गर्नुहँुदै

पुरा पढ्नुहोस
नेपालका पाँच तेक्वान्दो खेलाडीले अस्ट्रेलियामा खेल्ने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् । सिड्नीको होमबसमा सम्पन्न न्यू साउथ वेल्स स्टेट च्याम्पियनसिपबाट पाँच नेपाली खेलाडी छनोट भएका

पुरा पढ्नुहोस
हाप्किडोमा नेपाललाई २ रजत र २ कास्य पदक

काठमाडौं । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेका छन् । त्यसै गरी राजेन्द्र तामाङ र ईमा थापाले काश्य पदक जितेका छन् ।महिला माईनस –३८ केजी तौलमा

पुरा पढ्नुहोस
काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ । नेपाल आफ्नो अपराजित

पुरा पढ्नुहोस
भलिबललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिनुपर्छः मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरू भएको काभा नेशनल वुमन्स लिगको सम्बोधन गर्दै भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता

पुरा पढ्नुहोस
काभा नेसन्स लिग आजदेखि

काठमाडौं । काभा नेसन्स लिग भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे

पुरा पढ्नुहोस
पेरिस ओलम्पिक : प्रिन्स समूह चरणको सबै खेलमा पराजित

काठमाडौ । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए । तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि जेभियर इन्टरनेशनल विद्यालयको टोली थाइल्याण्ड प्रस्थान

काठमाडौं । जेभियर इन्टरनेशनल विद्यालयको बास्केटबल टोली अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगितामा भाग लिन थाइल्याण्ड प्रस्थान भएको छ । जेभियर इन्टरनेशनल विद्यालयका प्रमुख प्रदीप बज्राचार्यले बास्केटबल टोलीका प्रतिभाशाली विद्यार्थीहरूलाई अविश्वसनीय यात्राका लागि बिदाइ तथा शुभकामना व्यक्त गरेका

पुरा पढ्नुहोस
पेरिस ओलम्पिक : प्रिन्सको लगातार दोश्रो हार

काठमाडौ। नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका

पुरा पढ्नुहोस