ब्रेकिंग न्युज

प्रधानमन्त्री देउवाको भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर : भारतीय विदेश मन्त्रालय

काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने नयाँ अवसर भएको बताएका छन् । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको

पुरा पढ्नुहोस
उद्घाटनअघि बेहुली झैँ सिंगारियाे रेल (फाेटाेफिचर)

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले जनकपुर-जयनगर-कुर्था रेल सेवा संयुक्त रुपमा उद्घाटनअघि जनकपुरस्थित रेललाई बेहुली झैं सिंगारिएकाे छ । उद्घाटनपछि रेल सेवा नियमित सन्चालन हुनेछ । याे रेल

पुरा पढ्नुहोस
मलेसियाले टस जित्यो, ब्याटिङमा नेपाल

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी- २० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार मलेसियाले नेपालको सामना गर्दै छ । कीर्तिपुरस्थित टियु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ । खेलमा नेपालले एक

पुरा पढ्नुहोस
देउवा र मोदीको ‘वान अन वान’ भेटवार्ता सकियो, नेपाल–भारत द्विपक्षीय बैठक सुरु

काठमाडौं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ । भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ । भेटवार्ता सकिएलगत्तै हैदरावाद हाउसमा नेपाल–भारत

पुरा पढ्नुहोस
देउवा र मोदीले चार परियोजना संयुक्त रुपमा उद्घाटन गर्ने

काठमाडौं । भारतको नयाँदिल्लीमा शनिबार नेपाल–भारत द्विपक्षीय बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्दैछन् । निर्धारित कार्यक्रम अनुसार स्थानीय समयअनुसार शनिबार मध्यान्ह साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद

पुरा पढ्नुहोस
आईओसीको मूल्यसूची : पेट्रोलको मूल्य घट्यो, ग्यासकाे मूल्य सिलिन्डरमै २७३ रुपैयाँ बढी

काठमाडौं । भारतीय आयाल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ । नयाँ मूल्य सूचमा पेट्रोलको मूल्य

पुरा पढ्नुहोस
प्रधानमन्त्रीजी चुनावको बेला किन भारत जानु भयाे, आएपछि सोध्नुपर्ला : केपी ओली

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए । अनेरास्ववियूको पहिलो केन्द्रीय

पुरा पढ्नुहोस
दिल्ली पुगे देउवा, राज्यमन्त्रीले गरे स्वागत

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ गएका हुन् । नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ भारतमा देउवाकाे कार्यसूची

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् । त्यसअघि उनलाई त्रिभुवन

पुरा पढ्नुहोस
सजिन लाग्याे नेपाली रेल जयनगरमा, शनिबार विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने

धनुषा । आइतबारबाट नेपालको कुर्थादेखि भारतको जयनगरसम्म औपचारिक रूपमा रेल सञ्चालन हुँदैछ । आइतबारदेखि सञ्चालनमा आउने रेल यतिबेला भारतकाे जयनगरमा सजिन थालेकाे छ । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिबार अपरान्ह १२:३० बजे रेल्वे

पुरा पढ्नुहोस