समाज
भरतपुर । गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुला भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको हो । भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन
पुरा पढ्नुहोसबर्दिया । बर्दियामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका – ५ झप्टी बस्ने ७५ बर्षिय सोहनी थारुको जलेर मृत्यु भएको हो । सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालीएको आगोले महिलाले
पुरा पढ्नुहोसकाठमाडौं । तपस्वीको भेषमा रहेका रामबहादुर बमजनको घरबाट प्रहरीले १७ देशका अवैध मुद्रा बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार साँझ पक्राउ गरेको बम्जनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६
पुरा पढ्नुहोसरौतहट । गौर भन्सार कार्यालयले लामो समयदेखि थन्किएर रहेका सवारी साधानको लिलामी प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सारमा दाखिला गरेका दुई पाँग्रे र चार पाँग्रे सवारी
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुखहरू हेरफेर गरेको छ । मंगलबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसहित १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो ।
पुरा पढ्नुहोसकाठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्षको स्थापना भएको छ । आजदेखि सञ्चालनमा आएको उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना
पुरा पढ्नुहोसरौतहट । रौतहटका १८ वटा पालिकालाई हिउँदे वा वर्षे बिदाबाट जाडो बिदा दिनका लागि शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ । इकाइ कार्यालय गौरले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो ।
पुरा पढ्नुहोसजाजरकोट । जाजरकोट भूकम्पपछि चिसोका कारण त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुगेको छ । हिउँदको कठ्यांग्रिदो चिसो र समयमा उपचार समेत नपाउँदा भूकम्पपीडितहरूले त्रिपालमुनि ज्यान गुमाइरहेका छन् । शनिबार मात्रै भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै
पुरा पढ्नुहोसगोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्मको पदयात्रा शुरु गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर सेनाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका मार्गमा पदयात्राका लागि निस्किएको हो । गोरखा दरबारमा शनिवार आयोजित एक
पुरा पढ्नुहोसकाठमाडौं – जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।स्थानीय प्रशासनले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । निषेधाज्ञाको समयमा भेला हुन, सभा
पुरा पढ्नुहोस