समाज
काठमाडौं । संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केहीबेर अघि दुर्घटनामा परेको हो । हेलिकप्टरमा चालकसहित ४ जना रहेको
पुरा पढ्नुहोसकाठमाडाैं । खानेपानी पहुँच तथा स्वच्छता अभिवृद्धिका विषयमा पैरवी गर्न बागमती प्रदेशमा महिला सञ्जाल गठन हुने भएको छ । ललितपुरमा बिहीबार भएको एक कार्यक्रमबाट खानेपानी उपभोक्ता महासंघका टीका उप्रेतीको संयोजकत्वमा सञ्जाल निर्माण गर्ने निर्णय
पुरा पढ्नुहोसकाठमाडौं । भक्तपुर सूर्यविनायक नगरपालिकामा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार सूर्यविनायक-७ गुण्डुकी २४ वर्षीया सुस्मिता खड्का घरको भर्याङमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दैनिक १ लाख २० हजार लिटर दूध आयात गर्न सिफारिस गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई बोर्डले बुझाएको प्रतिवेदनमा मागअनुसार दूध आपूर्ति हुन नसकेकाले ३ महिनाका
पुरा पढ्नुहोसकाठमाडौं । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत
पुरा पढ्नुहोसकाठमाडौं । दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-१२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक
पुरा पढ्नुहोसकाठमाडौं । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना
पुरा पढ्नुहोसकाठमाडौं । बझाङमा यार्सागुम्बा संकलनको क्रममा २ जनाको मृत्यु भएको छ । मंगलवार सुर्मा गाउँपालिका – ४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराकाे चिसोले कठ्याङ्ग्रिएर मुत्यु भएको हो । उनको यार्सागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेस चितवनका नेता शंकर कँडेल मृत फेला परेका छन्। चितवनमा पोल्ट्री व्यवसाय गर्दै आएका कँडेल मंगलबार साँझ भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै कार्यालयमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक
पुरा पढ्नुहोसदार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच जना यार्सागुम्बा संकलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५०
पुरा पढ्नुहोस