हुलाक मनोरंजन

‘पुजार सार्की’ आगामी जेठ १० गते रिलिज हुने

काठमाडौं। नेपाली चलचित्रका तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’ को रिलिज मिति घोषणा गरिएको छ । आगामी जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन पारेर पुजार...

पूरा पढ्नुहाेस्
पूजा पाख्रिन बनिन् ‘मिसेस भोग नेपाल’

काठमाडौं । हाउस अफ फेसनले बुधबार राति काठमाडौंमा आयोजना गरेको ‘मिसेस भोग नेपाल’को उपाधि पूजा पाख्रिनले जितेकी छन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै ललितपुर हात्तीवनकी ३२ वर्षीया पाख्रिनले शीर्ष उपाधि जितेकी हुन् । उपाधिसँगै...

पूरा पढ्नुहाेस्
‘बलिदान’मा ऋचा शर्मा अनुबन्धित

काठमाडौं । निर्माणाधीन नेपाली फिल्म ‘बलिदान’मा अभिनेत्री ऋचा शर्माले पनि अभिनय गर्ने भएकी छन् । फिल्ममा काम गर्न अभिनेत्री शर्मासँग लिखित सम्झौता भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् । फिल्ममा शर्माको...

पूरा पढ्नुहाेस्
अभिनेत्री हन्टर भन्छिन–ट्रान्सजेन्डर चरित्रमा अभिनय गर्न चाहन्नँ

काठमाडौं । ‘युफोरिया’ अभिनेत्री हन्टर स्याफरले आफूले अब ट्रान्सजेन्डर चरित्रमा अभिनय गर्न नचाहेको बताएकी छन् । एचबीओको हिट टिन ड्रामा ‘जुल्स भन’बाट ‘ट्रान्सजेन्डर स्टार’का रुपमा परिचित उनले अब फरक चरित्रमा अभिनय गर्न चाहेको बताएकी...

पूरा पढ्नुहाेस्
‘सिंघम अगेन’ पछि अभिनयबाट ब्रेक लिँदै रणवीर–दीपिका

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण चाँडै बाबुआमा बन्दैछन् । केही समयअघि यो जोडीले सामाजिक सञ्जालमार्फत आफूहरु बाबुआमा बन्न लागेको जानकारी दिएका थिए । अब यो जोडी सन्तान जन्मिएपछि अभिनयबाट केही...

पूरा पढ्नुहाेस्
रेड सुटकेसभित्र नेपाली युवाको सपना, आशा र कल्पना छ

काठमाडौं । फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा वैदेशिक रोजगारीले पारेको सामाजिक र मानवीय असरलाई देखाइएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु...

पूरा पढ्नुहाेस्
नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा एकैदिन ‘डिग्री माइला’

काठमाडौं । यही चैत ३० गतेबाट नेपालमा रिलिज हुने फिल्म ‘डिग्री माइला’ सोही दिन अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्म सोही मितिमा...

पूरा पढ्नुहाेस्
‘सुन साइँली’ गीतका सर्जक हर्क, जो चालिस कटेसी पनि रमाएनन्

हेमन्त रानाको स्वर र कालिप्रसाद बासकोटाको संगीत रहेको यो गीत सुनिरहँदा र भिडियो हेरिरहँदा धेरैलाई गीतका गीतकारले आफ्नो भोगाईलाई शब्द र दृश्यमार्फत गीत तथा पर्दामा उतारेको लाग्दो हो । तर वास्तविकता फरक छ ।...

पूरा पढ्नुहाेस्
एसइई आजदेखि : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४...

पूरा पढ्नुहाेस्
दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’

काठमाडौं । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १०...

पूरा पढ्नुहाेस्