खेल

नेपालको खराब ब्याटिङ, कप्तान रोहित पौडेलपनि आउट

काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले १२ ओभरमा ३ विकेट गुमाएर ५१ रन बनाएको छ । नेपालले कप्तान रोहित पौडेलसंगै दुबै ओपनर गुमाएको छ

पुरा पढ्नुहोस
युएईविरुद्ध टस जितेर ब्याटिङमा नेपाल

काठमाडाैं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला ब्याटिङ

पुरा पढ्नुहोस
आइसिसी विश्वकप लिग-टु अन्तर्गत आज नेपाल युएईसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ। यो खेलसँगै नेपालको यूएई भ्रमण टुंगिनेछ। खेल नेपाली समयअनुसार मध्याह्न ११:४५ बजेबाट दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरू हुनेछ। लिग टुमा यूएईविरुद्ध

पुरा पढ्नुहोस
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पीएनजीले यूएईलाई हरायो

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी ९पीएनजी० ले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ५ विकेटले हराएको छ । यूएईले दिएको ९८ रनको सामान्य लक्ष्य पीएनजीले २५ ओभर ४

पुरा पढ्नुहोस
कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

काठमाडौं । कुशल भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजमा सोमबार हुने यूएईविरुद्धको खेल गुमाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले कुशलले ग्रोईन ईन्जोरीका कारण सोमबारको खेल गुमाउने जनाएको छ

पुरा पढ्नुहोस
पीएनजीसँगकाे खेलमा यूएई ९७ रनमै अलआउट

काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) सँगकाे खेलमा यूएई ९७ रनमै अलआउट भएकाे छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएई २६ ओभर २

पुरा पढ्नुहोस
सन्दीपको उत्कृष्ट ब्याटिङ, पीएनजीमाथि नेपालको जित

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले पीएनजीलाई ३ विकेटले हराएको हो । बई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको

पुरा पढ्नुहोस
लियोनल मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार

काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोसारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार

पुरा पढ्नुहोस
नेपालको कमजोर ब्याटिङ, ५ ओभरमा गुमायो २ विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध १८० रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपालले ५ ओभरमा २ विकेट गुमाएको छ । ज्ञानेन्द्र मल्ल ६ रन जोडेर पेबेलियन फर्केका

पुरा पढ्नुहोस
नेपालको खराब सुरुवात, कुशल भुर्तेल पहिलो बलमै आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध १८० रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रिएको नेपालले पहिलो बलमै विकेट गुमाएको छ । नेपालले पहिलो बलमा आफ्ना ओपनर कुशल भुर्तेललाई गुमाएको हो

पुरा पढ्नुहोस