ब्रेकिंग न्युज

सभामुख घिमिरे : ‘संसद् बहसको थलो हो, नाराबाजीको होइन’

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताएका छन् । संसद् दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो

पुरा पढ्नुहोस
नागार्जुन नगरपालिकामा भ्रष्टाचार मुद्दा: मेयर बस्नेतलाई सजाय तोकिँदै

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई साेमबार सजाय तोकिँदैछ। विशेष अदालतले गत असर ६ गते बस्नेतसहित पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद

पुरा पढ्नुहोस
मुख्यसचिव र अमेरिकी राजदूतबीच औपचारिक भेटघाट

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव अर्याल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता भएको हो। उनीहरूबिच नेपाल अमेरिका सम्बन्धका द्विपक्षीय

पुरा पढ्नुहोस
धनगढीमा एकैदिन २०२ मिमी वर्षा, डुबानले जनजीवन प्रभावित

काठमाडौं। धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरू डुबानमा परेपछि स्थानीयहरू समस्यामा परेका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको

पुरा पढ्नुहोस
रुपन्देही-३ मा संघीय लोकतान्त्रिक मोर्चाले नाउपालाई सघाउने

मधेश केन्द्रित सात दलहरूको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंसहित देशभरका ६ स्थानमा सभा गर्ने निर्णय गरेको छ। लाजिम्पाटस्थित एक होटेलमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले जानकारी दिए। उनका

पुरा पढ्नुहोस
अस्थायी शिक्षकको प्रतिस्पर्धामा सहमति नजुट्दा समितिको बैठक स्थगित

आज बिहानका लागि निर्धारण गरिएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ। बिहान ८:३० बजेका लागि तय भएको बैठक अब दिउँसो २ बजे बस्ने गरी सारिएको हो। बैठक स्थगित हुनुको कारण अस्थायी

पुरा पढ्नुहोस
काभ्रेपछि विराटनगरको जग्गा प्रकरणमा पनि माधव नेपाल विवादमा

काठमाडौं।  काभ्रेको पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग जोडिएको विराटनगर जग्गा प्रकरण अहिले चर्चामा आएको छ। २०६७ साल माघमा प्रधानमन्त्री भएका नेपाल नेतृत्वको सरकारले एक

पुरा पढ्नुहोस
असार १५ मा पनि आएन शिक्षा विधेयक, शिक्षक फेरि हेरेको हेर्यौं

सरकार र शिक्षकबीचको सहमतिअनुसार असार १५ भित्र ल्याइने भनिएको विद्यालय शिक्षा विधेयक तोकिएको मितिमा पनि नआउँदा शिक्षकहरू निराश भएका छन्। गत वैशाख १७ गतेको आन्दोलनपछि नेपाल शिक्षक महासंघसँग सरकारले असार १५ भित्र विधेयक ल्याउने

पुरा पढ्नुहोस
शौचालय जाने बहानामा जिल्ला अदालतबाट हतकडीसहित थुनुवा फरार

जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा हतकडीसहित भागेको घटनाबारे प्रहरीले पुष्टि गरेको छ। आइतबार बयानका लागि अदालत पुर्‍याइएका पश्चिम रूकुमका २१ वर्षीय निराजंग ठकुरी (दशरथ शाही) फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज

पुरा पढ्नुहोस
स्थायी कर्मचारी संख्या आधा कटौती गरी करार सेवामा राखौं, टेबल शासनको अन्त्य गरौं

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद जनार्दन शर्माले संघीय निजामती सेवा विधेयकमा छलफल गर्दै स्थायी कर्मचारीहरूको संख्या आधा घटाउने र सेवा करार प्रणालीमार्फत परिणाममुखी व्यवस्था ल्याउनुपर्ने धारणा राखेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै पूर्वमन्त्री शर्माले वर्तमान

पुरा पढ्नुहोस