हुलाक समाचार

साफ यु–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरु हुँदै छ । दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् । आज हुने उद्घाटन खेलमा भारत र बंगलादेश आमने सामने हुने छन् । उद्घाटन खेल

पुरा पढ्नुहोस
शिर्ष दलकाे प्रतिष्ठाकाे लडाईँले पाेर्चुगलमा नेपाली मारमा, आवाज उठाउनेलाई धम्की !

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलभित्र शीर्ष दल (एमाले, कांग्रेस र माओवादी)का नेताका कारण पाेर्चुगलमा रहेका आम सर्वसाधारण नेपालीले सास्ती खेप्न परेकाे गुनासाे पाेर्चुगलमा रहेका नेपालीहरुले गरेका छन् । एनआरएनए पोर्चुगलकाे निवर्तमान अध्यक्ष र

पुरा पढ्नुहोस
भक्तपुरमा वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको

पुरा पढ्नुहोस
वेष्टर्न मोटर्सको साधारण सभा : सवारी साधन व्यवसायका समस्याबारे चर्चा

काठमाडौ । पछिल्लो समय नेपालमा इलेक्ट्रिक सवारीले बजार ओगटेसंगै अन्य सवारीको बिक्रीमा गिरावट आएको व्यवसायीहरुले बताएका छन् । नेपाल अटोमोटिभ व्यवसायी एसोसियसनका अध्यक्ष समेत रहेका वेष्टर्न मोटर्स प्रालीका अध्यक्ष तथा सिईओ खगेन्द्र सिंह बमले

पुरा पढ्नुहोस
सैनिकमञ्चमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौं । बिहीबार विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ सैनिकमञ्चमा संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको अवसरमा

पुरा पढ्नुहोस
भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण, स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा रायमाझी नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल

पुरा पढ्नुहोस
चारतारे युवा क्लब (सिवाईसी) नेपालको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ । चारतारे युवा क्लव, सिवाईसी नेपालको ३३ औं वार्षिक साधारण सभा तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफ्ना आजिवन र विशिष्ठ सदस्यहरुको भौगोलिक कार्यक्षेत्रलाई मध्येनजर गरी यस वर्ष चरणबद्ध रुपमा साधरण

पुरा पढ्नुहोस
पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

काठमाडौ । पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गईरहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल

पुरा पढ्नुहोस
एसिया रग्वी असोज १८ बाट काठमाडौंमा हुने

काठमाडौं । एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्री प्रतियोगिता काठमाडौंमा असोज १८ गते हुने भएको छ । एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता असोज १८ र १९ गते

पुरा पढ्नुहोस
सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सञ्चार क्षेत्र सबै पुरानो कानूनले

पुरा पढ्नुहोस