हुलाक स्पेसल

भोलिदेखि सुरु हुने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय

काठमाडौं । नेकपा एमालेको पोलिट ब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डा बारे निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको

पुरा पढ्नुहोस
काठमाडाैंपछि कीर्तिपुरका मेयरकाे ‘एक्सन’, भत्काउन थालियाे अवैध संरचना

काठमाडाैं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना भत्काएको छ । बिहीबार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काएको मेयर राजकुमार

पुरा पढ्नुहोस
बालेन साहमाथि फेरि खनिए हर्क साम्पाङ : व्यवस्थापनको प्रबन्ध नमिलाई विस्थापित गर्न हुन्न

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ फेरि काठमाडाैंका मेयर बालेन साहमाथि खनिएका छन् । काठमाडौंका मेयर साह सडक मिचेर गरिएका फुटपाथ व्यवसाय तथा अन्डरग्राउन्डका पसलहरू हटाउन व्यस्त छन् । उनको यो कार्यले सामाजिक सञ्जालमा वाहवाही

पुरा पढ्नुहोस
बालेन अघि अघि, डोजर पछि पछि

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) आफैँ महानगरभित्र बनेका अनधिकृत संरचना भत्काउन खटिएका छन् । गत सोमबार नयाँबानेश्वर क्षेत्रमा बनाइएको अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धरा र न्युरोड क्षेत्रका अनधिकृत संरचना भत्काएको

पुरा पढ्नुहोस
महाअभियोग सिफारिस समितिले बयानका लागि बोलायो जबरालाई

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग सिफारिस समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको तेस्रो बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय

पुरा पढ्नुहोस
एकैदिन बालेनको सुन्धारा, न्युरोड, दरवारमार्ग र बबरमहलमा ‘एक्सन’

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगर मेयर बालेन्द्र साह (बालेन) आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका हुन् । नयाँ बानेश्वर क्षेत्रमा

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । नागरिकता विधेयक, सत्यनिरुपण बिद्येयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष

पुरा पढ्नुहोस
सरकारको निर्णय : उच्चस्तरीय तलब सुविधा आयोग गठन, ५८४ अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गरिएको छ । ‘देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने

पुरा पढ्नुहोस
बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव (फोटो फिचर)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ । निजी र सार्वजनिक सवारी साधन चल्न

पुरा पढ्नुहोस
एमालेको आयोगलाई ३७ बुँदे प्रस्ताव : मौन अवधि २४ घण्टा बनाऔँ (प्रस्तावसहित)

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि आचारसंहिता बनाउन ३७ बुँदे प्रस्ताव गरेको छ । एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेर आयोगलाई बुझाएको ३७ बुँदे प्रस्तावको पहिलो बुँदा मौन अवधि २४ घण्टा बनाउनुपर्ने उल्लेख

पुरा पढ्नुहोस