खेल

भारतीय क्रिकेट टोलीका बलर बुमराहले आइपिएल पनि गुमाउने

काठमाडौं । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । मुम्बई इन्डियन्सका प्रमुख बलर बुमराहले ढाँडको शल्यक्रियाको कारण बुमराहले आइपिएल २०२३ गुमाउने भएका हुन् । बुमराहले गतवर्ष टि-२०

पुरा पढ्नुहोस
पीएनजीसँग यूएई १ सय ३१ रनले पराजित

काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई हराएकाे छ । पीएनजीले घरेलु टाेली यूएईलाई १ सय ३१ रनले हरायाे । पीएनजीले दिएकाे २ सय ६३ रनकाे लक्ष्य

पुरा पढ्नुहोस
आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने आश्वासन दिएका छन् । मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले खेलकुद

पुरा पढ्नुहोस
मलेसियामाथि नेपालकाे शानदार जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ । मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पूरा गरेको हो । ९ ओभरमा ७३

पुरा पढ्नुहोस
यू-१९ विश्वकप छनोट : नेपालविरूद्ध मलेसिया ७२ रनमा अलआउट

काठमाडौं । यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालविरूद्ध मलेसिया ७२ रनमै अलआउट भएको छ । युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको हो । मलेसियाका लागि

पुरा पढ्नुहोस
लियोनल मेसी बने उत्कृष्ट ‘फिफा वर्ष खेलाडी’

काठमाडौँ । पेरिस, अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी फिफा वर्ष खेलाडी घोषित भएका छन् । फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पार्दै मेसी बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित

पुरा पढ्नुहोस
यू-१९ विश्वकप छनोट : नेपाल आज मलेसियासँग खेल्दै

काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो चौथो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड-२ मा नेपाली समय अनुसार बिहान सवा ११

पुरा पढ्नुहोस
पीएनजी ४ विकेटले पराजित, नेपालको लगातार पाँचौँ जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेल नेपालले ४ विकेटले जितेको छ । ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि दुबईमा २०४ रनको लक्ष्य नेपालले ४५.२ ओभर खेल्दै ६ विकेट गुमाएर २०७

पुरा पढ्नुहोस
क्यानले अघि बढायो सन्दीपलाई यूएई पठाउने प्रक्रिया

काठमाडौं । सर्वोच्च अदालतले नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएसँगै क्यानले यूएई पठाउने प्रक्रिया अघि बढाएको छ । नेपाली टोलीले यूएईमा आईसीसी लिग २ अन्तर्गत घरेलु टोली र पपुवा न्यू गिनीसँग

पुरा पढ्नुहोस
यू–१९ विश्वकप छनोट : नेपालको तेस्रो जित, हङकङ ९ विकेटले पराजित

काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा

पुरा पढ्नुहोस