ब्रेकिंग न्युज

निर्वाचनमा सुरक्षा व्यवस्था : स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्म

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको छ । निर्देशिकामा विभिन्न प्रकारका सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ । स्ट्राइकिङ्ग

पुरा पढ्नुहोस
ओलीसँगकाे भेटपछि धवलशमशेरले भने- अब पाँच दललाई चुनौती दिनुपर्‍यो

बाँके । सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ । स्थानीय तहमा मात्र कि प्रदेश र केन्द्रीय निर्वाचनमा पनि गठबन्धन गर्नेबारे दुई दलबीच छलफल सुरु

पुरा पढ्नुहोस
चुनावी गठबन्धनको तयारी : केपी ओली र राप्रपा महामन्त्रीबीच भेटवार्ता

बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ। नेपालगञ्जमा बिहीबार बेलुकी उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री

पुरा पढ्नुहोस
बढ्यो सार्वजनिक सवारीसाधनको भाडा

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको हो । इन्धनको मूल्य बढिरहेकाेले यातायात व्यवसायीले दवाव दिएपछि सरकारले

पुरा पढ्नुहोस
धानुक र सिंह पनि आइजिपीका दाबेदार, को बन्ला नयाँ प्रहरी प्रमुख ?

काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् । डिआइजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन् । यीसँगै नेपाल प्रहरीमा ९ जना

पुरा पढ्नुहोस
लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध बिहीबार विशेष

पुरा पढ्नुहोस
करणको ह्याट्रिक, नेपाल एक खेलअघि नै फाइनलमा

काठमाडौं । करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि नेपाल एक खेल अगावै घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शृंखलाअन्तर्गत बिहीबार सम्पन्न खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ३७ रनले पराजित

पुरा पढ्नुहोस
दीपेन्द्रको अर्धशतक र आदिलकाे विस्फाेटक ब्याटिङकाे मद्दतमा पीएनजीलाई नेपालकाे विशाल लक्ष्य

काठमाडाैं । त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध नेपालले २०४ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेकाे छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चौथो नम्बरमा ब्याटिङका लागि

पुरा पढ्नुहोस
एआईजीमा बढुवा नभएका तीन डीआईजी पुगे सर्वाेच्च अदालत

काठमाडाैं । अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा विभेद गरेको भन्दै नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर्वाेच्च अदालत पुगेका छन् । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले तीनजना डीआईजीहरू बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाले भारतसँग नयाँ सम्झौता गर्नभन्दा सम्बन्ध सुधारमा बढी ध्यान दिनुपर्छ : लोकराज बराल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । पाँचौ पटक देशको प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । स्थानीय निर्वाचनको मुखमा देउवाले गर्ने

पुरा पढ्नुहोस