ब्रेकिंग न्युज

बालुवाटार बैठककाे निर्णय : गठबन्धन दलहरूबीच तालमेल, केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र निर्माण

काठमाडाैं । सत्तारुढ गठबन्धनले चुनावी तालमेलका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र निर्माण गर्ने भएको छ । बालुवाटारमा बिहीवार बसेको गठबन्धनको बैठकले चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पुरा पढ्नुहोस
तीन डीआईजी एआईजीमा बढुवा

काठमाडाैं । सरकारले तीन डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ । बिहीबार बिहान बसेकाे मन्त्रिपरिपद् बैठकले वसन्तकुमार पन्त, धरिजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे हाे । गृहसचिव नेतृत्वको बढुवा समितिले

पुरा पढ्नुहोस
जनतामा माओवादीप्रति फेरि आकर्षण बढेकाे छ, अहंकार गरेकाे हाेइन : प्रचण्ड

काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा माओवादीप्रति फेरि आकर्षण बढेको दाबी गरेका छन् । बिहीबार बिहान काठमाडौंमा आयोजित रिपोर्टर्स क्लबको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधनका क्रममा उनले भने, ‘माओवादीप्रति फेरि आकर्षण

पुरा पढ्नुहोस
अब नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवान र हवल्दारले १६ वर्षमै पेन्सन पाउने !

काठमाडाैं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवान र हवल्दारले १६ वर्षमै पेन्सन पाउने भएका छन् । प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयबाट दुवै संगठनमा कार्यरत प्रहरी जवान र हवल्दारको पेन्सन अवधि

पुरा पढ्नुहोस
ठेकेदारले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने, के छन् अन्य प्रावधान (सूचीसहित)

काठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेका लागि १९ वटा शर्त पूरा गर्नुपर्ने नियम बनाएको छ । बुधबार बसेको आयोगको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई

पुरा पढ्नुहोस
आशिफकाे अर्धशतक, मलेसियामाथि नेपाल ६ विकेटले विजयी

काठमाडाैं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियासँग ६ विकेटकाे जित हात पारेकाे छ । मलेसियाले दिएकाे एक सय १५ रनकाे लक्ष्य नेपालले १३ ओभर ४ बलमा चार विकेट गुमाएर भेट्न सफल भयाे । नेपालका

पुरा पढ्नुहोस
लाेभिपापी गठबन्धनले एमालेलाई जित्न सक्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने दाबी गरेका छन् । बुधबार भक्तपुरको सूर्यविनायकमा व्यवसायी दुर्गा प्रसाईँले सञ्चालनमा ल्याएकाे कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले निर्वाचनमा

पुरा पढ्नुहोस
टिप्परको ठक्करबाट २ बालिकाको मृत्यु भएपछि गाेकर्णेश्वरकाे स्थिति तनावपूर्ण

काठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिप्परको ठक्करबाट स्कुल गइरहेका २ बालिकाको मृत्यु भएपछि त्यहाँकाे स्थिति तनावपूर्ण बनेको छ । आक्रोशित स्थानीयले सडक अवरुद्ध गरी तोडफोड गरेका छन् । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत

पुरा पढ्नुहोस
केही ठाउँमा क्षणिक वर्षा हुन सक्ने, तत्काल उपत्यकाकाे प्रदुषण हट्ने सम्भावना छैन

काठमाडाैं । बुधबार देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि काठमाडाैं उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएकाे छ । कतै-कतै हल्का पानी परेको पनि मौसमविद्ले जनाएका छन् ।

पुरा पढ्नुहोस
मोटरसाइकलमा स्कुल गइरहेका बेला टिप्परकाे ठक्करबाट दिदीबहिनीको मृत्यु, बाबु गम्भीर घाइते

काठमाडाैं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा बुधबार बिहान टिप्परको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बिहान ८:३० बजे टिपरको

पुरा पढ्नुहोस