समाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो

भरतपुर । गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुला भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको हो । भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन

पुरा पढ्नुहोस
चिसो छेक्न बालेको आगो ब्लाङ्केटमा सल्किएपछि जलेर एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका – ५ झप्टी बस्ने ७५ बर्षिय सोहनी थारुको जलेर मृत्यु भएको हो । सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालीएको आगोले महिलाले

पुरा पढ्नुहोस
बम्जनको घरमा फेला पर्‍यो १७ देशका अवैध मुद्रा

काठमाडौं । तपस्वीको भेषमा रहेका रामबहादुर बमजनको घरबाट प्रहरीले १७ देशका अवैध मुद्रा बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार साँझ पक्राउ गरेको बम्जनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६

पुरा पढ्नुहोस
अघि बढ्यो वर्षौंदेखि थन्किएका गाडीको लिलामी प्रक्रिया

रौतहट । गौर भन्सार कार्यालयले लामो समयदेखि थन्किएर रहेका सवारी साधानको लिलामी प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न मितिमा पक्राउ गरी भन्सारमा दाखिला गरेका दुई पाँग्रे र चार पाँग्रे सवारी

पुरा पढ्नुहोस
सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, प्रहरी प्रवक्ता कडायतसहित १६ डीआईजीको सरूवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुखहरू हेरफेर गरेको छ । मंगलबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसहित १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो ।

पुरा पढ्नुहोस
पशुपति मन्दिर परिसरमा स्तनपानकक्ष सञ्चालन

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्षको स्थापना भएको छ । आजदेखि सञ्चालनमा आएको उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना

पुरा पढ्नुहोस
चिसो अत्यधिक बढेपछि रौतहटका विद्यालयहरूमा बिदा दिइँदै

रौतहट । रौतहटका १८ वटा पालिकालाई हिउँदे वा वर्षे बिदाबाट जाडो बिदा दिनका लागि शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ । इकाइ कार्यालय गौरले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो ।

पुरा पढ्नुहोस
जाजरकोट भूकम्पपछि त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुग्यो

जाजरकोट । जाजरकोट भूकम्पपछि चिसोका कारण त्रिपालमुनि मृत्यु हुनेको संख्या ३७ पुगेको छ । हिउँदको कठ्यांग्रिदो चिसो र समयमा उपचार समेत नपाउँदा भूकम्पपीडितहरूले त्रिपालमुनि ज्यान गुमाइरहेका छन् । शनिबार मात्रै भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै

पुरा पढ्नुहोस
गोरखा दरबार–काठमाडौं पदयात्रामा निस्कियो नेपाली सेना

गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्मको पदयात्रा शुरु गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर सेनाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका मार्गमा पदयात्राका लागि निस्किएको हो । गोरखा दरबारमा शनिवार आयोजित एक

पुरा पढ्नुहोस
सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, भोलिसम्म निषेधाज्ञा

काठमाडौं – जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ ।स्थानीय प्रशासनले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । निषेधाज्ञाको समयमा भेला हुन, सभा

पुरा पढ्नुहोस