हुलाक समाचार
काठमाडौं । गृह मन्त्रालयले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । आइतबार छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी
पुरा पढ्नुहोसकाठमाडौं । पोखरामा आगामी असोज ३० गतेदेखि चार दिनसम्म योग महोत्सव हुने भएको छ । होटल संघ नेपालको आयोजनामा पर्यटन प्रवर्द्धनका लागि आध्यात्मिक पर्यटनमार्फत मुलुकलाई अघि बढाउने उद्देश्यले योग महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव
पुरा पढ्नुहोसकाठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज छापावाला सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य १ हजार
पुरा पढ्नुहोसकाठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले
पुरा पढ्नुहोसकाठमाडौ । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि हुँदै छ । पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार,अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम
पुरा पढ्नुहोसकाठमाडौं । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भन्डारी चुनिएकी छिन् । च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो । बेस्ट अपोजिट हिटर
पुरा पढ्नुहोसकाठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी ६६ रुपैयाँ ३३ पैसाबाट बढेर ६९ रुपैयाँ पुगेको छ भने सुकेको प्याज ११३
पुरा पढ्नुहोसकाठमाडौं । क्यानाडाले विदेशी विद्यार्थीलाई दिइने अध्ययन अनुमतिको संख्या कम गर्नेलगायतका नीतिहरु लागू गर्न थालेपनि त्यसले नेपाली विद्यार्थीहरुमा ठूलो असर नपर्ने परामर्शदाताहरुले दाबी गरेका छन् । आवश्यक प्रक्रिया पुर्याउने विद्यार्थीहरुका लागि नयाँ नीतिले थप
पुरा पढ्नुहोसकाठमाडौं । बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को भाद्र मसान्तसम्मको आयभन्दा २२ दशमलब ०३ प्रतिशतले आर्थिक वर्ष २०८१/८२ को भाद्रसम्मको राजस्व संकलन वृद्धि भएको आर्थिक मामिला
पुरा पढ्नुहोस