साउदीलाई हराउँदै नेपाल अपराजित रहेर सेमिफाइनलमा

काठमाडौं । साउदी अरेवियालाई ६ विकेटले हराउँदै अपराजित रहेर नेपाल एसीसी प्रिमियर कप २०२४ काे सेमिफाइनलमा पुगेको छ । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा...

पूरा पढ्नुहाेस्
साउदी अरेबियाले नेपाललाई दियाे ७४ रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित...

पूरा पढ्नुहाेस्
गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । आगामी जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारतमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई...

पूरा पढ्नुहाेस्
नेदरल्यान्ड्समाथि नेपालकाे ६ विकेटको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्डमाथि ६ विकेटको जित निकालेको छ । नेदरल्यान्डले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटको शानदार जित...

पूरा पढ्नुहाेस्
नेदरल्याण्डले दियाे नेपाललाई १८५ रनको लक्ष्य

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर...

पूरा पढ्नुहाेस्
नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजय बेहोरेको छ। त्रिवि क्रिकेट मैदानमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो । नेपालका...

पूरा पढ्नुहाेस्
विश्वकिर्तिमान बनेको खेलमा नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौं । टी–२० त्रिदेशीय श्रृंखलामा पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन...

पूरा पढ्नुहाेस्
नामिबियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप लिग- २ क्रिकेटअन्तर्गत घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९...

पूरा पढ्नुहाेस्
नामिवियाविरुद्ध आशिफ शेखकाे अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिवियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । ५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् । ४७ रनका साथ स्ट्राइकमा रहेका उनले...

पूरा पढ्नुहाेस्
नामिवियाविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यसअघि...

पूरा पढ्नुहाेस्