नेपाल बैंकले माग्याे ठूलाे संख्यामा कर्मचारी, कुन पदका लागि कति याेग्यता ?

काठमाडाैं । सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो । बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए)...

पूरा पढ्नुहाेस्