आठजना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका आठजना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा...

दुर्गा प्रसाईं जस्ता शक्तिहरु एक ठाउँमा आउनुपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको समयको माग एकताको रहेको बताएका छन् । सोमबार ‘नेपालको राजनीतिमा विदेशी हस्तक्षेप’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त तुल्याउनको निम्ती एकता हुन आवश्यक रहेको बताएका हुन् ।उनले भने,...

काठमाडौंमा पहिलो पटक सुट मेला सुरु

काठमाडौं । काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु भएको छ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा सुरु भएको मेला मंसिर १७ देखि २०८२ बैशाख २५ गतेसम्म चल्ने छ । नेपालमा सर्टिङ सुटिङ मेला पहिलोपटक आयोजना गरिएको आयोजकाले जनाएको छ । मेलाको उद्देश्य ग्राहकलाई...

बागलुङ बहुउदेश्यीय सहकारीकाे बेथिति: बसन्तकुमार श्रेष्ठले १० वर्षदेखि तिरेनन् ऋण

बागलुङ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले मिलेर सहकारीकाे रकम हिनामिना गरेकाे तथ्य खुलेकाे छ । उक्त सहकारीबाट १० वर्ष पहिला बिना धिताे १० लाख ऋण लगेर अहिले त्यही सं‌स्थाका अध्यक्षसँगकाे मिलेमताेमा नगरपालिका प्रमुख श्रेष्ठले कयाैँ...

युवतीसँग इन्गेजमेन्ट गरेका पीटरलाई बेहुली बन्ने रहर

काठमाडौं । आफ्नो लैङ्गिक पहिचान कसले गर्ने–समाज, विज्ञान वा आफैंले ? प्रश्न जटिल छ तर प्राकृतिक रुपमा वा आत्म सम्मानका लागि आफ्नो पहिचान आफैं गर्न हाम्रो समाज स्वतन्त्र मानिन्छ । व्यक्तिगत रुची, आत्मसन्तुष्टि वा स्वभावले मानिसलाई एकाएक बदलिदिन्छ । कुनैबेलाका ‘अनुज’ अर्थात ‘अशोक राई’...

एनपीएलमा जनकपुरको लगातार दोस्रो जित

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हराएको हो ।जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य...

लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई सय ८९ जना दीक्षित

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् । प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरेभने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरे...

सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताएका छन् । बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।उनले भने, ‘कोशी अस्पतालमा धेरै बिरामीभए...

विद्युत सर्टले विभिन्न ठाउँमा आगलागी, २६ लाखभन्दा बढी धनमाल नष्ट

काठमाडौं । देशका विभिन्न स्थानमा विद्युत सर्टका कारण भएको आगलागीबाट ठूलो धनमालको क्षति भएको छ ।सिराहा, खोटाङ, झापा, र सर्लाहीमा भएका घटनामा करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले बताएको छ । सिराहाको लहान नगरपालिका–८...

नेप्से परिसूचक बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन, नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा पुगेको छ । अघिल्ला दुई दिन परिसूचक घटेपछि आज वृद्धि भएको हो । सोमबार, सेन्सेटिभ इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको...

आज छठको मुख्य दिन, उल्लासपूर्वक मनाइँदै

काठमाडौं । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् ।...

एनपीएलमा जनकपुरको लगातार दोस्रो जित

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हराएको हो ।जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य...

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो

काठमाडौ । इजरायली सैन्य कारबाहीबाट गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ । गाजा स्थित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिमा ४४ हजार ३८२ प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख छ । विगत २४ घण्टामा इजरायली सैनिक कारबाहीमा गाजामा १९ जनाको मृत्यु हुनुका साथै अन्य...

दिनेश राउतले ‘महाभोज’ निर्देशन गर्दै, आठौँ चलचित्रमा कलाकारको बुलन्द लाइनअप

काठमाडौं । पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौँ चलचित्रको रूपमा ‘महाभोज’ नामक चलचित्र घोषणा गरेका छन् । नेपालको चलचित्रका प्रशंसित निर्देशक राउतले सोमबार सामाजिक सञ्जालमार्फत यो महत्त्वाकाङ्क्षी चलचित्र घोषणा गर्दै कलाकारहरूको बुलन्द लाइनअप पनि सार्वजनिक गरेका छन् ।यस चलचित्रमा दयाहाङ राई, आर्यन...

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१