दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खस्याे : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए ।

यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए ।