काठमाडौँ । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई-मधेशका उखु किसानहरूले काठमाडौँ केन्द्रित प्रदर्शन थालेका छन्। सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् । उखु उत्पादक...