• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

तस्बिरमा हेर्नुहोस् भक्तपुरको जिब्रो छेड्ने जात्रा

बिस्का जात्रा अन्तर्गत बुधबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ ।

यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् । प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।