हाम्रो बारेमा

हामीलाई थाहा छ यतिबेला अनलाइन सञ्चारमाध्यमकाे भीड छ । अनलाइन सञ्चारमाध्यमकाे भीडमा हुलाक सञ्चार पनि थपिन पुगेकाे छ ।

याे भीडमा हराउन वा अरुसँग हामी प्रतिस्पर्धाका लागि आएका हाेइनाैँ । सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोकेर नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ हामी आएका हाैँ ।

हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ । समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च हाे हुलाक सञ्चार ।

सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१