• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमाले प्रदर्शनको दोस्रो दिन : ड्रोनबाट यस्तो देखियो बबरमहल क्षेत्र

काठमाडौंको बबरमहलमा आइतबार दोस्रो दिन पनि नेकपा एमालेका नेता कार्यकर्ताहरूले आन्दोलन जारी राखेका छन् । बबरमहलमा प्रदशनका क्रममा डोनबाट खिचिएका तस्बिरहरू ।