• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

संसदीय दलको बैठकमा उपस्थिति जनाउँदै रास्वपाका सांसदहरु (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको बैठक बस्न सांसदहरु सिंहदरबारस्थित दलको कार्यालयमा पुगेका छन्। बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्य सूची छ ।