पारिश्रमिक दिने सहमति भएपछि नेपाल टी–ट्वान्टी लिगमा आज ९ ओभरको खेल हुने

काठमाडौं नाइट्स र विराटनगर किङ्सका खेलाडीहरुले पारिश्रमिक नपाएको विषयमा कुरा उठाएपछि खेल रोकिएको थियो ।  अन्तर्गत काठमाडौं र विराटनगर बीचको खेल सुरु भएको छ ।

खेलाडी, टिम मालिक र आयोजकबीच पारिश्रमिक दिने सहमति भएपनि खेल ९ ओभरको हुने भएको छ ।

काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । खेल स्थगित भएसँगै नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको बताएका थिए ।