कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

२६ माघमा तोकिएको बैठक बुधबार सूचना संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले स्थगित भएको जानकारी दिएका हुन् ।

अर्को बैठक कहिले बस्ने तोकिएको छैन ।