काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिम यूएईविरुद्ध पहिलाे सफलता हात पारेकाे छ ।
नेपालका लागि करण केसीले विकेट लिए । केसीले मोहम्मद वासिमको विकेट लिएका हुन् ।
पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका हुन् ।