स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा परि ८ जनाको मृत्यु

काठमाडौं। प्युठानस्थित स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउसो भीरबाट खस्दा ८ जनाको मृत्यु भएको छ।

शव अस्पताल लग्ने तयारी भइरहेको छ । मृतकको पहिचान खुलेको छैन् । घटनाको थप विवरण आउन बाँकी छ ।