एमालेलाई प्रधानमन्त्रीको प्रतिप्रश्न : मलाई प्रधानमन्त्री बनाउन लिखित हस्ताक्षर कसले गरेको हेर्नुहोला

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई प्रधानमन्त्री बनाएको बताएका छन्।

एमालेले आफूमाथि प्रश्न उठाएर राष्ट्रपतिकहाँ हस्ताक्षर गरेर बुझाएको पत्रको समेत अवहेलना गरेको उनको भनाइ छ।