विपक्षी सांसदहरुको विरोधपछि स्थगित भएको संसद बैठक पुनःसञ्चालन

काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेको बैठक पुनःसञ्चालन भएको छ ।

विवादित तीन मन्त्रीको राजीनामा माग गर्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेको थियो ।