रसुवा । रसुवामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान पौने १० बजेतिर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
रसुवाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।