काठमाडौँ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्य संयन्त्रले नीति बनाएर मानव बेचबिखन गरिरहेको भन्दै छानबिन हुनुपर्ने अडान दोहोर्याएका छन् ।
रास्वपाको प्रश्न– नागरिक तस्करी गर्ने राज्यलाई जबाफदेही कसले बनाउने ?