नेपाली कांग्रेसद्वारा आकस्मिक संसदीय बैठकको तयारी

काठमाडौँ। नेपाली कांग्रेसले पनि आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ ।

आज दिउसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एक सांसदले बताए । सांसदहरुसँग छलफल गरेर उपसभामुखबारे निर्णय गर्न लागेको बताइएको छ ।