रवि लामिछाने

निर्वाचन आयोगमा दर्ता भयाे रवि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह घण्टीले पनि आधिकारिकता पाएकाे छ । अब राष्ट्रिय स्वतन्त्र पार्टीकाे चुनाव चिन्ह गाेलाकारभित्रकाे घण्टी

पुरा पढ्नुहोस
रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ । बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीनजनाले पनि

पुरा पढ्नुहोस
रवि लामिछानेको पार्टी दर्ता गर्न नहुने मागसहित निर्वाचन आयोगमा उजुरी

काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले

पुरा पढ्नुहोस
शंकर पाेखरेलकाे टिप्पणी : रवि लामिछाने राजनीतिमा याेग्य छैनन्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिक योग्यता नहुने बताएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने जनाएका छन् । टेलिभिजन प्रस्तोता रवि

पुरा पढ्नुहोस
यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

काठमाडौं । सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । बसुन्धाराबााट पार्टीको कार्यालय सुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय

पुरा पढ्नुहोस
प्रचण्ड बाबुरामकाे एजेण्डा बाेकेर आएकाे रवि लामिछानेकाे पार्टी सफल हुँदैन : प्रा.डा रामप्रसाद उप्रेती

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा राप्रपा स्वास्थ विभाग प्रमुख प्रा.डा रामप्रसाद उप्रेतीले रवि लामिछानेले स्वतन्त्र उम्मेदवारकाे क्रेज बढेपछि त्यही जनमत लिन खाेजेकाे आराेप लगाएका छन् । उनले यसअघि असफल भइसकेका रविन्द्र मिश्रजस्तै

पुरा पढ्नुहोस
रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव : हाम्राे कमजोरीबाट सिक्ने प्रयास गर

काठमाडाैं । राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् । पत्रकारिता नै छाडेर वैकल्पिक राजनीति भन्दै साझा पार्टी स्थापना गरेका रवीन्द्र मिश्र पनि अन्ततः असफल भएका छन् । उनले अहिले नयाँ

पुरा पढ्नुहोस
रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन

पुरा पढ्नुहोस
भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरण लामिछानेको घोषणा

काठमाडौं । हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् । रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन् ।

पुरा पढ्नुहोस
तस्बिरमा रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा कार्यक्रम

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी

पुरा पढ्नुहोस