काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच धुम्बाराहीमा भेटवार्ता भएको छ ।
देउवालाई भेट्न यादव धुम्बाराहीस्थित उनको निवास पुगेका थिए । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।