सिरोहियाको हात समाउँदै नेपाल आइपुगिन् श्रृंखला खतिवडा

काठमाडौ‌ । अमेरिकामा रहेकी पूर्व मिस नेपाल श्रृंखला खतिवडा आफ्नो अध्ययन पूरा गरि आज नेपाल फर्किएकी छिन् ।

टर्किस एयरलाइन्सबाट इस्तानबुल हुँदै आज बिहान ६ बजे खतिवडा नेपाल अवतरण गरेकी हुन् ।

प्रेमी भनेर नाम जोडिएका एकजना सिरोहिया थरका ब्यापारी संगै त्रिभुवन विमान स्थलमा देखिएकी खतिवडा उनै प्रेमीको हात समाउँदै हँसिलो मुद्रामा बाहिरिएकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१