हुलाक स्पेसल
काठमाडौं । दिवंगत वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यका बारेमा संगीत तथा कला क्षेत्रमा व्यक्तिहरुले मार्मिक प्रतिक्रिया दिएका छन् । बिहीबार श्रद्धाञ्जली सभामा भेटिएका वरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बास्कोटाले वैद्यलाई सुगम संगीतका संरक्षकका रुपमा
पुरा पढ्नुहोसरामेछाप । जङ्गलको बिचमा सानो देवीको थान । पुरानै संरचना, कुनै नयाँ मन्दिर वा सजधज केही छैन, तर पनि मानिसहरूको आस्था र विश्वास त्यतिकै छ । मन्थली नगरपालिका–१ को तिलेचौरस्थित सिद्धठाकुर तीनकन्या देवी स्थानीयको आस्था
पुरा पढ्नुहोसकाठमाडौं । पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार केवलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ
पुरा पढ्नुहोसकाठमाडौं । ट्रंक र डेडिकेटेड लाइनको महसुल बक्यौताको विवाद निरुपण गर्न समिति गठन गरेको सरकारले विभिन्न विषयमा २६ वटा निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकका निर्णयहरु सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा
पुरा पढ्नुहोसकाठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङ न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नैपर्ने विश्वका ५२ वटा गन्तव्यमध्ये ३७ औं नम्बरको सूचीमा समावेश गरेपछि यसले थप चर्चा बटुलेको छ । वास्तवमा मुस्ताङ पुग्ने हुटहुटी हरेक पर्यटकलाई हुनेगर्छ
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली काङ्ग्रेसका नेता बल बहादुर केसी र अर्जुन नरसिंह केसीले राष्ट्रियसभाको उम्मेद्वार चयनबारे फरक मत राखेका छन् । सोमबार दिउँसो एक विज्ञाप्ति जारी गर्दै उनीहरुले उम्मेद्वार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)बिच करिब नौं महिनाअघि पहिलो भेट बालेनको कार्यकक्षमा भएको थियो । काठमाडौं आएको समयमा राईले बालेनकै कार्यकक्षमा पुगेर भेट गरेका
पुरा पढ्नुहोसकाठमाडौं । बंगलादेशको राजधानी ढाकाको काजीपारामा एउटा ब्राह्मण परिवार पुस्तौंदेखि बस्दै आएको छ । त्यहाँ १४ जना छन् । ७०० स्क्वायर फिटको यो दुईतले घरमा पुग्न मुख्य सडकबाट ३० मिटर हिँड्नुपर्छ । लामो साँघुरो गल्ली
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली विद्यार्थीहरुको सर्वाधिक रोजाइको देश अस्ट्रेलियाले आप्रवासी नीतिमा परिवर्तन गर्दै भिसा नियममा कडाइ गर्ने भएपछि यसको असर नेपालमा परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी र कम सीप भएका कामदार अस्ट्रेलिया प्रवेशमा कमी ल्याउन
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादको समाधान गर्न उच्च तहको आयोग बनाउने आश्वासन दिएको थाहा भएको छ। हिजो शुक्रबार उद्योगको लाइन काटेपछि आफूसँग भेट्न पुगेका ठूला उद्योगीहरूको
पुरा पढ्नुहोस