किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।

बिहीबार बिहान २:५० बजे, मार्च ११, २०२२ मा किर्गिज-ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको सीमा सेवाले उल्लेख गरेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१