भरतपुरमा रेनु दाहालकाे तीन हजार बढीकाे अग्रता, सुवेदी र पाैडेलले कति पाए मत ?

चितवन । भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाललाई ३ हजार १२६ मतको अग्रता कायम भएको छ । कुल ४० ९६३ मतगणना गर्दा दाहालले १५ हजार ५१३ मत पाएकी हुन् ।

यस्तै, एमालेका विजय सुवेदीले १२ हजार ३८७ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४०३ मत पाएकी छन् ।

यस्तै, उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१