कृषि उत्पादनको आयातलाई ३० प्रतिशत कम गरिने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आधारभूत कृषि उत्पादनको आयातलाई न्यूनतम ३० प्रतिशतले कम गर्ने उल्लेख गरिएको छ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेटमा आधारभूत कृषि उत्पादनको आयातलाई ३० प्रतिशतले कम गर्ने, निर्यात दोब्बर गर्ने र आयातलाई कम्तिमा २० प्रतिशतले कम गर्ने उल्लेख गरिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१