
काठमाडाैं । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा कायम छ ।
युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ८५ पैसा र बिक्रीमा १३१ रुपैयाँ ४८ पैसा पाइन्छ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७९ पैसा तोकिएको छ।
सोमबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ २२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ३८ पैसा पाइन्छ । राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४५ पैसा पाइन्छ ।
यसैगरी, कुवेती दिनार एकको खरिददर ४०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३२ रुपैयाँ २० पैसा तोकिएको छ ।