यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कति पुग्याे डलरकाे भाउ ?

काठमाडौं । विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढदो अवस्थामा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र विक्रीदर १२६.६३ रहेको छ । डलर बढ्दा नेपाली रूपैयाँ कमजोर बनेको छ ।

त्यस्तै, युरो खरिद दर १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त्यसैगरी, साउदी अरेबिया रियल खरिद दर ३३.५८ र विक्री दर ३३.७४ कायम छ ।

कतारी रियाल खरिद दर ३४.४९ र विक्री दर ३४.६६ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१