विभेदमा परेकाे भन्दै ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनकाे असन्तुष्टी

काठमाडाैं । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले आफूहरु अन्यायमा परेकाे भन्दै न्यायका लागि संघर्ष गरेकाे छ ।

संगठनकाे सिंगापुर गाेर्खाज विभागले बिहीबार माइतीघर मण्डलामा भेला भएर न्याय र समानताका लागि भनेर संघर्ष गरेकाे हाे ।

सहभागीहरुले ‘नेपाल सरकार सिंगापुर गाेर्खाहरुमाथि भएकाे विभेद र अन्त्य अन्य गर्न पहल खै ?’ भन्दै प्रश्न गरेका थिए ।

सेवा निवृत्त भएका गोर्खा सैनिकमाथि नीतिगत रूपमै सबैभन्दा बढि विभेद भएको भन्दै उनीहरुले विराेध गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१