एनएमबी बैंककाे विद्युतीय गाडी कर्जा

काठमाडौं । एनएमबी बैंकले विद्युतीय गाडी कर्जा उपलब्ध गराउने भएको छ ।

एनएमबी बैंकले ‘ग्रीन फाइनान्सिङ इनिसियटिभ’ अन्तर्गत विद्युतीय गाडी कर्जा उपलब्ध गराउने भएकाे हाे ।

२४ घण्टाभित्र कर्जा प्रवाह हुने पनि बैंकले जनाएकाे छ । विद्युतीय गाडी कर्जासम्बन्धी थप जानकारीको लागि ०१–५९७०१५० मा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१