मेडिसिनको नोबेल पुरस्कार पाबोलाई

काठमाडौं । यस वर्षको मेडिसिन विधा तर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार दिने संस्थाले सोमबार ट्वीट गर्दै विलुप्त होमिननको जिनोम र मानव विकासको सम्बन्धबारे गरेको खोजका लागि पाबोलाई पुरस्कृत गर्न लागिएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१